एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : महासचिव शंकर पोखरेल

images
  • 167
    SHARES
  • मंसिर ७, २०८१ शुक्रबार
    एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : महासचिव शंकर पोखरेल
    images

    काठमाडौँ 

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेको बताएका छन् । तर,एमाले देश बनाउने अभियानमा रहेको सच्चाइलाई आम जनताले बुझ्नुपर्ने उनको भनाइ छ ।

    शुक्रबार राजधानीको दरबारमार्गमा भएको पार्टीको जागरण सभालाई सम्बोधन गर्दै उनले भने, ‘विकास र समृद्धिको अभियानमा होस् या सामाजिक सुरक्षासहितको लोककल्याण्कारी राज्य स्थापनामा एमालेले पहल गर्दै आएको छ । तर हाम्रो पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रकारका प्रपञ्चहरू भइरहेका छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend