तमूस्यो ह्युल छोंज धी चितवनको अध्यक्षमा सञ्चारकर्मी सीतादेवी गुरुङ

images
  • 131
    SHARES
  • मंसिर ९, २०८१ आइतबार
    तमूस्यो ह्युल छोंज धी चितवनको अध्यक्षमा सञ्चारकर्मी सीतादेवी गुरुङ
    images

    चितवन ।

    तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् चितवनको अध्यक्षमा तमू सञ्चारकर्मी सीतादेवी गुरुङ निर्वाचित भएको छ । शनिबार सम्पन्न संस्थाको सातौ अधिवेशनले गुरुङको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

     

    468308113_540929465425500_735862296532136314_n (1).jpg

    संस्थाको नवनिर्वाचित कार्यसमितिको नामावली यस प्रकार छ ।

    1732421993-8qBWy.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend