नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

images
  • 309
    SHARES
  • मंसिर ९, २०८१ आइतबार
    नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
    images

    काठमाण्डाै –

    नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत हुनुभएको छ । कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधानअनुसार श्रेष्ठलाई कोषाध्यक्षमा मनाेनीत गर्नुभएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend