राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा खबरदारी सभा

images
  • 149
    SHARES
  • मंसिर २०, २०८१ बिहीबार
    राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा खबरदारी सभा
    images

    चितवन 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले बिहीबार चितवनमा खबरदारी सभा आयोजना गरेको छ ।

    पार्टी सभापति रवि लामिछानेलाई रातारात पोखरा लैजानु मानव अधिकारकोविरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेको लगायत विषयमा आज खबरदारी सभा आयोजना गरेको रास्वापाले जनाएको हो।

    सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेलाई पोखराबाट काठमाडौँ र मंगलबार चितवन ल्याइ प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend