नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिलाले युरोपेली लिग खेल्ने

images
  • 102
    SHARES
  • मंसिर २१, २०८१ शुक्रबार
    नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिलाले युरोपेली लिग खेल्ने
    images

    काठमाण्डौ – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाले ग्रीसको सुपर लिग क्लब नीस अत्रोमितोउबाट खेल्ने भएकी छन् ।

    उनले स्वीडिस एजेन्टमार्फत् नीस अत्रोमितोउसँग गएको ‘सेप्टेम्बर’ मै सम्झौता गरेकी थिइन् । तर भिसा प्रक्रिया र साफ महिला च्याम्पियनशिप २०२४ खेल्न राष्ट्रिय टिमसँग रहेकाले उनले ग्रीस सुपर लिगका सुरुआती खेल गुमाएकी छिन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend