काठमाडौं, मंसिर २१-
सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ ।
Copyright © 2026 All right reserved to Bihanimedia Site By: SobizTrend