प्यारालाइसिस बिरामी सारुमगरलाई सुकु गुरुङद्वारा लत्ताकपडा तथा खाद्यान्न सहयोग

images
  • 190
    SHARES
  • मंसिर २१, २०८१ शुक्रबार
    प्यारालाइसिस बिरामी सारुमगरलाई सुकु गुरुङद्वारा लत्ताकपडा तथा खाद्यान्न सहयोग
    images
    देवघाट,
    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित साढेबगर निवासी ७५ वर्षका विरबहादुर सारुमगर करिब ९ वर्ष देखी प्यारालाइसिस समस्या संग लडिरहेको छ।
     
    91ec14a5-163e-4e62-bdbd-8403290d532c.jpg
    हिड्डुल गर्न नसक्ने आर्थिक अवस्था समेत नाजुक बन्दै गएको विरबहादुरलाई आज देवघाट ५ देवपुर निवासी एवं युवा व्यावसायी सुकु गुरुङले १५ हजार बराबरको लत्ताकपडा तथा खाद्यान्न सहयोग गरेको छ।
    7a01f203-a213-40e1-b703-84061d965c92.jpg
     
    सारुमगरको श्रीमती रेबती सारुमगर समेत अहिले प्यारालाइसिस समस्या देखा परेको युवा व्यावसायी गुरुङले जानकारी दिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend