सुनको मूल्य: १ लाख ४९ हजार ७ सयमा झर्यो

images
  • 111
    SHARES
  • मंसिर २३, २०८१ आइतबार
    सुनको मूल्य: १ लाख ४९ हजार ७ सयमा झर्यो
    images

    काठमाडौँ, मंसिर २३-

    नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज ४ सय रुपैयाँले मूल्य घटेको हो ।

    अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८६५ रुपैयाँ कायम भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend