मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने

images
  • 131
    SHARES
  • मंसिर २८, २०८१ शुक्रबार
    मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने
    images

    काठमाण्डौ

    मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ ।

    जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस दुई गतेसम्म बिहान आठ बजेदेखि बेलुका छ बजेसम्म गाडी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवम् यात्रीलाई अनुरोध गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend