आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

images
  • 147
    SHARES
  • पौष १, २०८१ सोमबार
    आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
    images

    काठमाण्डौ 

    आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलामा एक लाख ५० हजार आठ सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।    

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend