आज सुनको भाउ एक हजार सात सय रुपैयाँले घट्यो

images
  • 87
    SHARES
  • पौष ४, २०८१ बिहीबार
    आज सुनको भाउ एक हजार सात सय रुपैयाँले घट्यो
    images

    काठमाण्डौ 

    आज सुनको भाउ एकैदिन एक हजार सात सय रुपैयाँले घटेको छ ।

    सुनकाे भाउ एक हजार सात सयले घटेर एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाकाे एक लाख ५० हजार सात सय रुपैयाँ रहेको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend