नेपाल भुटानसँग ५–१ गाेलले पराजित

images
  • 377
    SHARES
  • पौष ५, २०८१ शुक्रबार
    नेपाल भुटानसँग ५–१ गाेलले पराजित
    images

    काठमाण्डाै –

    भुटानको १६ वर्षमुनिको महिला टोलीसँगको मैत्रीपूर्ण फुटबलको नेपाली टोली पराजित भएको छ ।

    त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा भुटानले नेपाललाई ५–१ गोलले हरायो । भुटानकी कप्तान छिरिङ ल्हामो र सोनाम छोगेल २/२ तथा उगेन सोमोले १ गोल गरिन् । नेपालकी सबिना तामाङले १ गोल गरिन् ।

    यस्तै नेपाल र भुटानका १९ वर्षमुनिको मैत्रीपूर्ण फुटबल पर्सि आइतवार हुँदैछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend