राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक सभापति डीपी अर्याल

images
  • 171
    SHARES
  • पौष ८, २०८१ सोमबार
    राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक सभापति डीपी अर्याल
    images

    काठमाण्डौ –

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको छ । आज बसेको सचिवालय बैठकले अर्याललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको हो ।

    लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि रास्वपाले अर्याललाई कार्यबाहक सभापति बनाएको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend