इन्दिरा जोशी विवाह गर्दै

images
  • 189
    SHARES
  • जेठ २९, २०७९ आइतबार
    इन्दिरा जोशी विवाह गर्दै
    images

    काठमाडौं 

     गायिका इन्दिरा जोशीले आउँदो मंगलबार विवाह गर्ने भएकी छिन् । प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।उनले इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी छिन् ।

    indira_20210924110447.jpg

    केही समय अघि उनले हेलिकोप्टरमार्फत् सगरमाथा आधार शिविर गएर प्रपोजलको तस्बिर साझा गरेकी थिइन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend