पाँच यात्रु सवार हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

images
  • 218
    SHARES
  • पौष १४, २०८१ आइतबार
    पाँच यात्रु सवार हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
    images

    काठमाडौं ।

    लुक्लाबाट ५ जना विदेशी यात्रु राखेर काठमाडौं आउँदै गरेको हेली एभरेस्टको हेलिकोप्टरमा चरासँग ठोक्किएको छ ।

    ९ एन–एकेजी हेलिकप्टरमा आज बिहान चरा ठोकिएपछि साँगामा आकस्मिक अवतरण गरेको छ ।

    हेलिकोप्टरमा ५ जना अमेरिकी नागरिक थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार चरा ठोक्किएपछि हेली एभरेस्टले यात्रुलाई त्यहीँ झारेर सडकमार्गबाट काठमाडौं ल्याउँदै छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend