आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

images
  • 208
    SHARES
  • पौष १६, २०८१ मंगलबार
    आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य
    images

    काठमाडौं । 

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    आज मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend