ईस्वी संवतको नयाँ वर्ष शुरु, पर्यटकीय ठाउँमा विशेष कार्यक्रम

images
  • 87
    SHARES
  • पौष १७, २०८१ बुधबार
    ईस्वी संवतको नयाँ वर्ष शुरु, पर्यटकीय ठाउँमा विशेष कार्यक्रम
    images

    काठमाण्डौ –

    इस्वी संवतको नयाँ वर्ष शुरू भएको छ । सन् २०२४ लाई बिदाइ गर्दै सन् २०२५ शुरू भएको हो ।

    येशू ख्रीष्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरू गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा विश्वका विभिन्न ठाउँसहित नेपालमा पनि कार्यक्रम भइरहेका छन् ।

    विदेशी पर्यटकको भिडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा विशेष कार्यक्रम भएका छन् । हिजो बेलुका पनि यी ठाउँमा ‘न्यू इयर इभ’ का कार्यक्रम भएका थिए । 
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend