धादिङमा विद्युत् प्रसारण लाइनबाट करेन्ट लागेर एक महिलाको ज्यान गयाे

images
  • 89
    SHARES
  • जेठ २९, २०७९ आइतबार
    धादिङमा विद्युत् प्रसारण लाइनबाट करेन्ट लागेर एक महिलाको ज्यान गयाे
    images

    प्रतिकात्मक तस्बिर

    death_PBnKWDLKuK.jpg

    धादिङ –

    धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–१ मा विद्युत् प्रसारण लाइनबाट करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । 

     

    बारीमा मकै गोडेर घर फर्कँदै गरेको अवस्थामा बाटोमा हाइटेन्सन लाइनको करेन्ट लागेर ४३ वर्षीया निर्मला घर्ती क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक राम थापाले जानकारी दिनुभयो । 

    ११ हजार भोल्टेजको तारले रुखमा छोएका कारण करेन्ट लागेको स्थानीयवासीको दाबी छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend