इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज तीन वटा खेल हुँदै

images
  • 143
    SHARES
  • पौष १८, २०८१ बिहीबार
    इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज तीन वटा खेल हुँदै
    images

    काठमाण्डौ –

    इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदै छ । पहिलो सेटमा त्रिभुवन आर्मी र गुजराज स्टेट भलिबल भारतबीच खेल हुनेछ । यस्तै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिबल क्लबबीच दोस्रो तथा एपीएफ र गल्कोट भलिबल क्लबबीच तेस्रो खेल हुनेछ ।

    यसअघि हिजोको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक मदन भण्डारी स्पाेर्ट्स एकेडेमीलाई हराएर विजयी शुरुवात गरेको छ । पुलिसले अब पर्सि शनिवार मणिमुकुन्द भलिबल क्लबसँग खेल्नेछ । मदन भण्डारी एकेडेमी भोलि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रसँग खेल्नेछ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend