तरुण दलको भेला स्थगित

images
  • 144
    SHARES
  • पौष १८, २०८१ बिहीबार
    तरुण दलको भेला स्थगित
    images

    काठमाडौँ 

    नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको पूर्वनिर्धारित भेला स्थगित भएको छ । तरुण दल केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले एक सूचनामार्फत भेला स्थगित भएको जानकारी दिएका हुन् ।

    यसअघि तरुण दलले पुस २२ र २३ गते केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको काठमाडौँमा भेला गर्ने तय गरेको थियो । तयारी नपुगेका कारण भेला स्थगित गरिएको बताइएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend