हाेटलमा युवतीको शव भेटियाे

images
  • 179
    SHARES
  • पौष १८, २०८१ बिहीबार
    हाेटलमा युवतीको शव भेटियाे
    images

    काठमाण्डाै –

    काठमाण्डौको पिङ्गलास्थानमा रहेको एक होटलमा युवती मृत भेटिएकी छिन् । बौद्धमा बस्दै आएकी २२ वर्षीया सुस्मिता खड्का पिङ्गलास्थानको बाग्मती होटलको ३०८ नम्बर कोठामा मृत भेटिएकी प्रहरीले जनाएको छ । बाहिरबाट कोठा बन्द गरिएको अवस्थामा उनको शव फेला परेको हो ।

    मृत भेटिएकी युवतीको कोठामा एक जना युवक पनि बसेका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले ती युवकको खोजी गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend