प्रहरी सहायक हवल्दारहरुको बढुवा तथा पदस्थापन

images
  • 176
    SHARES
  • पौष १८, २०८१ बिहीबार
    प्रहरी सहायक हवल्दारहरुको बढुवा तथा पदस्थापन
    images

    काठमाडौँ ।

    नेपाल प्रहरीका ७ सय ६३ जना प्रहरी प्रहरी जवान पदबाट सहायक हवल्दार पदमा बढुवा भएका छन् ।

    यही पुष १६ गतेको प्रहरी उपरीक्षकको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवा र पदस्थापन गरिएको हो ।

    बढुवा भएका प्रहरी सहायक हवल्दारलाई प्रचलित नियम अनुसार तलब भत्ता समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी उनीहरूको पदस्थापन गरिएको हो

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend