प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

images
  • 163
    SHARES
  • पौष १८, २०८१ बिहीबार
    प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट
    images

    काठमाडौँ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार उनको निवास बूढानीलकण्ठ पुगेका थिए ।

    करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिइन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend