काठमाडौँ ।
विश्वको सबैभन्दा प्रसिद्ध युट्युबर मिस्टर बिस्टले आफ्नी प्रेमिका थिया बोयसेनसँग आफ्नो इन्गेजमेन्टको घोषणा गरेका छन् ।
उनले क्रिसमसको एउटा तस्विर सेयर गरेका छन्, जसमा उनी आफ्नी प्रेमिकालाई घुँडा टेकेर प्रपोज गरिरहेको देखिन्छन् ।