सरकारले सार्वजनिक गाडीको भाडा बढायो

images
  • 152
    SHARES
  • पौष २२, २०८१ सोमबार
    सरकारले सार्वजनिक गाडीको भाडा बढायो
    images

    काठमाण्डाै –

    सरकारले सार्वजनिक गाडीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले आज सार्वजनिक गाडीको भाडा बढाएर सूचीसमेत सार्वजनिक गरेको छ ।

    विभागका अनुसार यात्रुवाहक गाडीको भाडा तीन दशमलव ३० प्रतिशतले वृद्धि भएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव शून्य पाँच प्रतिशत भाडा बढाएको विभागले जनाएको छ ।

    इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरूको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण हुँदै आएको छ । भाडा निर्धारणका विभिन्न १३ वटा सूचक रहेका छन् । यसपटक इन्धनको भाउमा धेरै तलमाथि नभए पनि सार्वजनिक याता

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend