नेकपा एमालेको सचिवालय बैठक सुरु

images
  • 91
    SHARES
  • जेठ ३०, २०७९ सोमबार
    नेकपा एमालेको सचिवालय बैठक सुरु
    images

    काठमाडौं 

    नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । दिउँसो एक बजे बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्रै सुरु भएको हो ।

    ssssssggg.jpg

     

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ ।

     

    स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिने विषय पनि बैठकको एजेण्डामा राखिएको छ ।

    आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले आजको बैठकको एजेण्डा तय गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend