१२ उपसचिव सहसचिवमा बढुवा लागि सिफारिस

images
  • 205
    SHARES
  • पौष २४, २०८१ बुधबार
    १२ उपसचिव सहसचिवमा बढुवा  लागि सिफारिस
    images

    काठमाडौँ ।

    १२ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । न्याय सेवा अन्तर्गत विभिन्न समूहतर्फ ज्येष्ठता तथा कार्यसम्पादन र कार्यक्षमता मूल्याङ्कनको आधारमा बढुवा नियुक्ति तथा पदस्थापन गरिएको हो । 

    न्याय सेवा आयोगको बुधवार(आज) बसेको बैठकले उक्त निर्णय गरेको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend