एथलेटिको क्लबलाई २–० गोलअन्तरले हराउँदै बार्सिलोना फाइनलमा

images
  • 292
    SHARES
  • पौष २५, २०८१ बिहीबार
    एथलेटिको क्लबलाई २–० गोलअन्तरले हराउँदै बार्सिलोना फाइनलमा
    images

    एजेन्सी ।

    एथलेटिको क्लबलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ।

    बुधबार राति किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा भएको सेमिफाइनलमा एथलेटिको क्लबलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो।

    बार्सिलोनाको जितमा गाभी र लामिन यामालले समान एक गोल गरे। खेलको १७औँ मिनेटमा गाभीको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। खेलको ५२औँ मिनेटमा यामालको गोलमा बार्साले अग्रता दोब्बर पार्‍यो। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend