माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष माधवबीच भेटवार्ता

images
  • 307
    SHARES
  • पौष २५, २०८१ बिहीबार
    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष  माधवबीच भेटवार्ता
    images

    काठमाडौँ ।

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरूबीच भेटवार्ता भएको छ ।

    माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार भेटमा समसामयिक राजनीतिक र संविधान संशोधनका एजेन्डाहरूका सम्बन्धमा छलफल भएको छ ।

    बिहीबार दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा दुई पार्टीका शीर्ष नेताहरू सहभागी थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend