आजको मौसम

images
  • 75
    SHARES
  • पौष २६, २०८१ शुक्रबार
    आजको मौसम
    images

    काठमाण्डौ – भोलि रातिदेखि पानी पार्ने प्रणाली भित्रिन लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण भोलि राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    आज पनि तराईका धेरै ठाउँमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । दिउँसोपख हुस्सु र कुहिरोको प्रभाव कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend