ओलीसँग राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरे

images
  • 294
    SHARES
  • पौष २६, २०८१ शुक्रबार
    ओलीसँग राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरे
    images

    काठमाडौं, पुस २६

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन् ।

    अध्यक्ष लिङ्देनले बिहीबार साँझ प्रधानमन्त्रीलाई भेटेका हुन् । ‘भेटका क्रममा विविध पक्षमा लामै कुराकानी भयो’ लिङ्देनले भनेका छन् ।
    राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा यही पुस २७ गते राप्रपाले भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रममा निमन्त्रणा दिनेक्रममा लिङ्देनले प्रधानमन्त्री ओलीसँग भेटेका हुन् ।

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend