२४ औं सशस्त्र प्रहरी दिवशको अवसरमा देवघाटधाम वेणी संगम वरिपरि सरसफाइ

images
  • 212
    SHARES
  • माघ २, २०८१ बुधबार
    २४ औं सशस्त्र प्रहरी दिवशको अवसरमा देवघाटधाम वेणी संगम वरिपरि सरसफाइ
    images

    देवघाट,WhatsApp Image 2025-01-15 at 09.57.42_a8c6135f.jpg

    २४ औं सशस्त्र प्रहरी दिवशको अवसरमा तनहुँको भानु नगरपालिका वडा नम्बर २ स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २३ गर हेक्वा मनकामनाको सशस्त्र प्रहरी निरीक्षक राम खड्‌काको संयोजकमा तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र पर्ने नेपालकै एक पवित्रधाम तनहुँको देवघाटधाम वरपर, वेणी संगम र नदीको किनार वरिपरि सरसफाइ गरिएको छ।WhatsApp Image 2025-01-15 at 09.57.44_d0ffc57d.jpg

    सो सरसफाइ कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापको प्रमुख अतिथि एवं स्थानिय स्वयंमसेवको उपस्थितीमा देवघाटधामको संगम स्थल नदि किनार वरिपरि सरसफाइ गरिए हो।WhatsApp Image 2025-01-15 at 09.57.43_4d01384d.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend