एन्फा महिला फुटबल लिग : एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो

images
  • 255
    SHARES
  • माघ २, २०८१ बुधबार
    एन्फा महिला फुटबल लिग : एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
    images

    काठमाण्डाै –

    एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बाग्मती युथ क्लबलाई हराएको छ ।

    एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा एपीएफले बाग्मतीलाई ६–० गोलले हरायो । यो जीतसँगै एपीएफ ५ खेलमा १५ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । बाग्मती युथ ५ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend