इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई हराउँदै आर्सनल दोस्रो स्थानमा

images
  • 95
    SHARES
  • माघ ३, २०८१ बिहीबार
    इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई हराउँदै आर्सनल दोस्रो स्थानमा
    images

    काठमाण्डौ –

    इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमलाई हराउँदै आर्सनल फेरि दोस्रो स्थानमा फर्किएको छ ।

    गएराति भएको खेलमा आर्सनले टोटनहमलाई २–१ गोलले हराएको हो । यो जीतसँगै तेस्रो स्थानमा पुगेको आर्सनल २१ खेलमा ४३ अङ्कसहित  दास्रो स्थानमा फर्किएको छ ।

    शीर्ष स्थानको लिभरपुलको २० खेलमा ४७ अङ्क छ । तेस्रो स्थानमा रहेको नटिङघम फरेस्टको २१ खेलमा ४१ अङ्क छ । टोटनहम २१ खेलमा २४ अङ्कसहित १३ औं स्थानमा छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend