आज सुनको भाउ एकैदिन तोलामा १२ सयले बढ्यो

images
  • 140
    SHARES
  • माघ ३, २०८१ बिहीबार
    आज सुनको भाउ एकैदिन तोलामा १२ सयले बढ्यो
    images

    काठमाण्डौ 

    आज सुनको भाउ एकैदिन तोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ ।

    सुनको भाउ आज तोलामा एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाको एक लाख ५५ हजार चार सय रुपैयाँ रहेको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend