मौसम पूर्वानुमान:हिजो दिनभर बदली रहेको मौसममा सुधार हुन

images
  • 117
    SHARES
  • माघ ४, २०८१ शुक्रबार
    मौसम पूर्वानुमान:हिजो दिनभर बदली रहेको मौसममा सुधार  हुन
    images

    काठमाण्डौ –

    हिजो दिनभर बदली रहेको मौसममा सुधार हुन थालेको छ । आज केही ठाउँमा आंशिक बदली रही देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज कोशी, मधेश, बाग्मती, कर्णाली र सुदूरपश्चिम भेगमा मौसम आंशिक बदली हुनेछ । तराईका विभिन्न ठाउँमा आज पनि हुस्सु लागेको छ । आज देशका कुनै पनि ठाउँमा वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend