रोकिएन शेयर बजारमा ओरालो यात्रा

images
  • 92
    SHARES
  • जेठ ३०, २०७९ सोमबार
    रोकिएन शेयर बजारमा ओरालो यात्रा
    images

    काठमाडौं 

    शेयर बजारको ओरालो यात्रा सोमबार पनि जारी रह्यो । १५ अंकले कमी आएको बजार २ हजार ३२ बिन्दुमा रोकिएको छ ।

    ghjbgt.jpg

     

    सोमबार कारोबार रकम एक अर्ब पनि पुग्न सकेन । राताम्मे बजारमा एक सय बढी अंकले बिमा समूहमा गिरावट आउदा अरु सबै उपसुचक दोहोरो अंकले ओरालो लागेका छन् ।

     

    सोमबार २ सय ३० कम्पनीको कारोबार हुँदा २९ लाख कित्ता शेयर ९९ करोड बढीमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend