आजको मौसम

images
  • 143
    SHARES
  • माघ ५, २०८१ शनिबार
    आजको मौसम
    images

    काठमाण्डौ –

    आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका कुनै पनि ठाउँमा वर्षा र हिमपातको सम्भावना छैन । तर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

    हिजो काठमाण्डौ उपत्यकासहितका पहाडी भेगमा पनि आंशिक बदली भएको थियो । पहाडी भेगमा हिजोको तुलनामा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend