एन्फा महिला लिग फुटबलमा वालिङकाे लगातार साताैं हार

images
  • 113
    SHARES
  • माघ ६, २०८१ आइतबार
    एन्फा महिला लिग फुटबलमा वालिङकाे लगातार साताैं हार
    images

    काठमाण्डाै –

    एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ ।

    एन्फा कम्प्लेक्सको मैदान त्रिपुरेश्वरमा आज भएको खेलमा आर्मीले वालिङलाई ६–१ गोलले हरायो । यो जीतसँगै आर्मी ७ खेलमा १६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । वालिङको भने यो लगातार सातौं हार हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend