सुनको भाउ बढ्यो

images
  • 189
    SHARES
  • माघ ८, २०८१ मंगलबार
    सुनको भाउ बढ्यो
    images

    काठमाण्डौ –

    सुनको भाउ आज एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ५७ हजार रुपैयाँ रहेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend