सन्दीप लामिछानेलाई क्यानले कारबाही गर्‍याे

images
  • 428
    SHARES
  • माघ ८, २०८१ मंगलबार
    सन्दीप लामिछानेलाई क्यानले कारबाही गर्‍याे
    images

    काठमाण्डाै – 

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । वीरगञ्ज र जनकपुरमा भएको जय ट्रफी क्रिकेट प्रतियोगिताका क्रममा अम्पायरको निर्णयबारे विवाद गरेको र सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई अनुशासनको कारबाही गरेको हो ।

    सन्दीपलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाइएको र मेरिट पोइन्ट समेत घटाइएको क्यानले जएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend