यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

images
  • 204
    SHARES
  • माघ ९, २०८१ बुधबार
    यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
    images

    काठमाण्डौ –

    प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ बस्ने २५ वर्षीय प्रबिन बराल रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend