सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घट्यो

images
  • 162
    SHARES
  • माघ १०, २०८१ बिहीबार
    सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घट्यो
    images

    काठमाण्डौ 

    आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।

    सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेर एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो भने सुनको भाउ एकैदिन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ६० हजार रुपैयाँ पुगेको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend