राप्रपाको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै

images
  • 118
    SHARES
  • माघ ११, २०८१ शुक्रबार
    राप्रपाको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै
    images

    काठमाडौं । 

    राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदै छ ।

    हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा आजदेखी सुरु हुने केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरिएको छ । सो बैठक भोलीसम्म जारी रहने जनाइएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend