सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

images
  • 207
    SHARES
  • माघ १३, २०८१ आइतबार
    सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो
    images

    काठमाण्डौ 

    सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजोको तुलनामा दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको छ । 

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend