रास्वपाको सचिवालय बैठक आज बस्दै

images
  • 182
    SHARES
  • माघ १४, २०८१ सोमबार
    रास्वपाको सचिवालय बैठक आज बस्दै
    images

    काठमाडौं । 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

    बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend