स्वास्थ्य बीमा रकम पाँच लाखमा पुर्याइने: मन्त्री पौडेल

images
  • 158
    SHARES
  • माघ १४, २०८१ सोमबार
    स्वास्थ्य बीमा रकम पाँच लाखमा पुर्याइने: मन्त्री पौडेल
    images

    काठमाडौ ।

    जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन् । 

    आइतबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।” उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend