अमेरिकी सेनामा नयाँ नियम लगाउँदै ट्रम्प

images
  • 210
    SHARES
  • माघ १५, २०८१ मंगलबार
    अमेरिकी सेनामा नयाँ नियम लगाउँदै ट्रम्प
    images

    एजेन्सी । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड भ्याक्सिन नलगाएका कारण सेनाबाट हटाइएकालाई फिर्ता गर्ने निर्णय गरेका छन्। सन् २०२१ देखि २०२३ मा भ्याक्सिन लिन अस्वीकार गरेका कारण आठ हजार सेनालाई हटाइएको थियो।

    यसैगरी, सेनालाई दिइएको डाइभर्सिटी, इक्विलीटी र इन्क्लुजन वातको सुविधा कटौती हुने भएको छ।

    उनले अमेरिकामा नौ हजारदेखि १५ हजार तेस्रो लिङ्गी सेना रहेको जनाएका छन्। सन् २०२१ मा राष्ट्रपति जो बाइडेनले सबैलाई समान व्यवहार गर्ने निर्णय गरेका थिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend