आजको मौसम

images
  • 183
    SHARES
  • माघ १७, २०८१ बिहीबार
    आजको मौसम
    images

    काठमाण्डौ –

    काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा आज पनि आंशिक बदली भएको छ । कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा केही दिनदेखि बदली भइरहेको हो ।

    राम्रोसँग घाम नलाग्दा बिहान र बेलुका चिसो बढेको छ । तर दिउँसोपख भने गर्मी हुन थालेको छ । मौसम बदली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद् निर्मला रेग्मीले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend