वासिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोकिएर खसेको स्थानबाट ४० शव निकालियो

images
  • 248
    SHARES
  • माघ १८, २०८१ शुक्रबार
    वासिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोकिएर खसेको स्थानबाट ४० शव निकालियो
    images

    एजेन्सी ।

    अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोकिएर खसेको स्थानबाट ४० भन्दा बढी शव निकालिएको छ। 

    चालक दलसमेत ६४ जना सवार विमान र ३ सैनिक चढेको हेलिकप्टर स्थानीय समयानुसार बुधबार राति ९ बजे वासिङ्टन डीसीस्थित रेगन राष्ट्रिय विमानस्थलनजिकै आकासमा ठोकिएर पोटोम्याक नदीमा खसेका हुन्। 

    दुर्घटनामा कोही पनि जीवित नरहेको निष्कर्षमा अधिकारीहरू पुगेका छन्। र, अहिलेसम्म विमान खसेको नदीबाट ४० भन्दा बढी शव निकालिसकिएको सीएनएनले जनाएको छ। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend